Rekha Thapa in America

Rekha Thapa Justifies her Previous Comments on US Living Nepalis

Rekha Thapa who was recently criticized for her interview had to turn up to the media again for her justification. In an interview with a filmy program Rekha Thapa mentioned that she met some homeless Nepalis living in the US, which was rather taken as a basis to condemn her view on the US living Nepalis.

Rekha Thapa in AmericaWell, in another justification video, she has now tried to prove that she didn’t mean anything wrong or thought otherwise. She says “America is a place where you need to do hard work for living. From homeless to several wealthy persons, I met all different kinds in the US.” Watch her video of justifying her words.

What’s your view on Rekha Thapa comments made previously? Here’s the previous interview video once more for you to watch.

Leave your comments below.

Similar Posts

31 Comments

  1. नारायण अधिकारी

    रेखा जी,

    तपाईं नाम रेखा, तर सरल रेखा हो कि बक्र रेखा ? छुट्याउनुपर्ने भएको छ । तपाइँले अमेरिका भ्रमणपश्चात् दिएको पहिलो अन्तर्वार्ता र तपाइँले दिएको स्पस्ष्टीकरणको दोस्रो अन्तर्वार्ता दुवैलाई हेरेर फेरि सोच्नुपर्यो– तपाइँको बौद्धिक क्षमता कति छ ? यो तपाइँको आलोचना होइन, तपाइँले बोलेका राम्रा कुरा राम्रै छन् तर जुन कुराको बारेमा यहाँ तपाईंको चर्चा भइरहेको छ, तपाईंले बोलेका कुराहरु निराधार छन् । जुन विषयमा बोल्नुभयो, ती सबै तपाइँको बौद्धिक क्षमताभन्दा बाहिरका कुरा हुन् । हुन त तपाइँसँग बौद्धिकताको तर्क नै के गरौं र ! माध्यमिक तहसम्म मात्र अध्ययन गरेकी तपाइँले यो बिन्दुमा औपचारिक शिक्षाको कमीलाई महसुस गर्नुपर्ने हो । १८० डिग्रीमा फर्केर अन्तर्वार्तामार्फत स्पष्टीकरण दिनुको अर्थ तपाईंका छोटा कपडाबाट देखिएको लाज फेरि छोपेर ‘कहाँ देखिएको छ ?’ भन्नु जस्तै हो । यो तपाइँको बौद्धिक न्युनताबाहेक केही होइन । सार्वजनिक रुपले बोल्न, बौद्धिक बहशका लागि औपचारिक शिक्षाको खाँचो हुन्छ भन्ने कुरालाई आत्मसात गर्न नसकेको मात्र हो ।

    तपाइँले “छवि ओझा र नरेश पौडेलले १६ वर्षको उमेरमा ‘मिस कोशी सुन्दरी प्रतियोगिता’पछि चलचित्र ‘हिरो’मार्फत ब्रेक पाएको” भनी दिशानिर्देश कार्यक्रममा पत्रकार विजयकुमार पाण्डेसँग भन्नुभएको छ । अर्थात् तपाइँ सुन्दरताका आधारमा नकी बौद्धिकतामा आधारमा अगाडि आउनुभएको हो; त्यसपछि तपाइँले औपचारिक पढाइको क्रम छोड्नुभयो । तसर्थ, औपचारिक शिक्षाको अभावमा तपाईं शब्दको अर्थ नबुझी ‘होमलेस’, ‘बुद्धत्व प्राप्त’ ‘शताब्दी भनेको १० वर्ष’ जस्ता वकवास कुरा गर्दै हिँडिरहनुभएको छ । यो दोष तपाइँको होइन, तपाइँको अज्ञानता मात्र हो । मैले सुनेको छु–
    (१) जो मानिस जान्दिन भन्ने कुरा जान्दैन, त्यो मूर्ख हो, त्यसलाई नचलाऊ ।
    (२) जो मानिस जान्दिन भन्ने कुरा जान्दछ, त्यो साधारण हो, उसलाई सिकाऊ, ।
    (३) जो मानिस जान्दछु भन्ने कुरा जान्दैन, त्यो सुशुप्त हो, उसलाई जगाऊ ।
    (४) जो मानिस जान्दछु भन्ने कुरा जान्दछ, त्यो ज्ञानी हो, त्यसलाई पछ्याऊ ।

    मेरो विचारमा तपाइँले पहिलो नम्बरको कुरा गर्नुभयो ।

    तपाइँले पहिलो अन्तर्वार्ताका पूर्ण शब्द र वाक्य पढ्नुहोस्, सुन्नुहोस्– “म आम नेपालीलाई भेट्न चाहन्थे, उहाँहरुसँग चाहिँ भेट भयो, होमलेस जो चाहिँ धेरै मान्छेहरु होमलेस हुनुभएको रहेछ, त्यस्तो, हामीले इन्टरभ्यू नै लिएका छौं” । अब दोस्रो अन्तर्वार्तामा अलिक सुधारेर “हामी ब्रुक्लिन भन्ने ठाउँमा बस्दा विभिन्न देशका व्यक्तिहरु लगायत हाम्रो देशका एक जना व्यक्ति पनि देखिनुहुन्थ्यो, जो सडकमा हुनुहुन्थ्यो…….” । तपाइँलाई थाहा छ ती व्यक्तिको कथा के थियो ? त्यो बताउनुभएन । म दिन्छु उदाहरण– एक जना नेपालीको कथा अमेरिकामा । अमेरिकाली जीवन, स्वतन्त्र । आफूलाई पुग्दो पैसा छँदै थियो, मति बिग्रियो, खाद्य–अखाद्य खायो, साथीभाइबाट बञ्चित, अन्तमा सडकमा आयो र ऊ मर्यो । अब भन्नुहोस् यो उदाहरणका आधारमा कसरी धेरै नेपालीहरु होमलेस भए बुद्धत्व प्राप्त रेखा जी ?

    – तपाईले एउटा कार्यक्रममा “भुवन केसीले नेपाली चलचित्र क्षेत्रमा एक शताब्दी बिताइसक्नुभएको छ” भन्दा पत्रकारले सोधे– शताब्दीमा कति वर्ष हुन्छ ? तपाईंले भन्नुभयो– १० वर्ष । पत्रकार हाँसे, तपाइँले रिसले गाली गर्दै उर्दी लगाउनुभयो– मेरो कुरा नसुन्ने भए गेट आउट फ्रम हियर । आउँदैन भने सिक्नुहोस्, नत्र जे पायो त्यही नबक्नुहोस् भन्ने सल्लाह दिन चाहन्छु ।
    – तपाईं त्यहीं अनुशासनहीन रेखा होइन र जो गाइजात्राको विषयलाई लिएर एउटा पत्रकारमाथि हमला गर्नुभयो ।
    – अनि फेरि भन्नुभयो– आवरणमा बसेर हेर्दा जे देखें, त्यही भनें । बुद्धत्व प्राप्त गरेकी तपाईंले आवरणका आधारमा मात्र कुरा गर्न सुहाउँदैन ।
    – अनि अमेरिकामा बस्ने नेपालीहरुलाई अब नेपाल आउँदा सम्मान गर्नुपर्ने अवस्था छैन भन्ने कुराको बारेमा त केही भन्नुभएन नि ?
    – अमेरिकाबाट नेपाल फर्कँदा तपाईंले देशलाई किन ढोग्नु ? देशबाहिर बसेर पनि जो हामी नेपालप्रति अश्थावान् छौं, देशप्रति चिन्तित छौं, ढोग्ने त हामीले हो । देशप्रतिको माया तपाईंले उचालेको छोटो लुगा र देखाएका उत्तेजक तिघ्रामा होइन, विदेशमा बसेर मेहनतका साथ कमाएको श्रम र सीपमा हुन्छ ।
    – तपाईंले मलेशियामा कार्यक्रम देखाउन भनेर त्यहाँका नेपालीहरुबाट पैसा लिइसकेर पनि त्यताको कार्यक्रममा नगई अमेरिका आउनुभएको थियो, त्यो पैसा फिर्ता गर्छु भन्नुभएको थियो । फिर्ता गर्नुभयो होला भनेर सम्झाएको मात्र है ।

    अब आउँ शिवरात्रीको प्रसंगमा । तपाईले भन्नुभयो– “मैले खास चैं यो सामाजिक बहश बनोस्, ताकि एउटा लैंगिक विभेदको कुरा आइरहेको छ महिला र पुरुष, यदि त्यही ठाउँमा कुनै पुरुषले धुम्रपान या मध्यपान गरेको तस्विर सार्वजनिक भएको भएको भए यत्रो ठूलो इस्यु हुँदैनथियो, म महिला भएँ त्यसकारण मलाई बढी हेपियो होला, मलाई बढी दवाव दिने कोसिस गरियो होला, त्यसकारण यो इस्यु उठ्यो ।” अब तपाइँको भनाइ रह्यो, पुरुषले गरेको धुम्रपानको कुरा बहशको विषय बनेन तर महिलाले गरेको कुरा बहशको विषय बन्छ भनेर लैंगिक विभेद हटाउन धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो । धन्यवाद ।

    रेखा जी, धुम्रपानमा मात्र होइन, नेपालमा नारी जागरणका थुप्रै कुराहरु छन् जस्तो– देह व्यापारका कुराहरु, चेलीबेटी बेचबिखनलगायत अरु थुप्रै । अब तपाईंले नारी र पुरुष कसैले धुम्रपान गर्नुहुँदैन भनेर धुम्रपान गरेको तस्विर सार्वजनिक गरिदिनुभयो भने अब देह व्यापार पनि गर्नुहुँदैन भनेर ठमेल अर्थात् कुनै कोठीमा गएर एकपटक देह व्यापार गरी तस्विर सार्वजनिक गरिदिनुहोला ताकि महिला र पुरुषका बीचमा कुनै लैंगिक बिभेद नहोस् । यो तपाईंलाई सजिलो पनि हुनेछ, ठूलै विवाद भयो भने ‘म त कलाकार, फिल्मको सुटिङ थियो’ भने भइहाल्यो ।

    अब तपाइँ त प्रचण्डसम्मको पहुँच भएकी कलाकार जो पर्नुभयो, बाबुरामलाई त तपाईं ‘बाबुराम दाइ’नै भन्नुहुन्छ क्यार । गायक सुगम पोखरेल लागु पदार्थ खाएको आशंकामा समातिएका थिए, तर तपाईं चाहिँ यी पदार्थहरु खाने र बिक्रीबितरण नै गरिदिनुहोला ताकि महिला र पुरुषहरु बीचको लैंगिक विभेद हटाउन यसले पनि टेवा मिल्नेछ ।

    त्यस्तै, लैंगिक विभेद हटाउनका लागि चेलीबेटी बेचविखनमा पनि लाग्नुहोस् र तस्विर सार्वजनिक गरिदिनुहोस् भनेर फर्माइस पठाउन चाहिँ उचित ठानिन ।

    अन्तमा रेखा जी, तपाईंले स्पष्टीकरणको बकपत्रमा उल्लेख गरेझैं यो कुरालाई पनि तपाईंलाई मन नपराउने मान्छे, तपाईंलाई माया नगर्ने मान्छेले फैलाएको हल्ला भन्नुभएछ तर यो कुरा होइन रेखा जी । तपाइँलाई त म खुब माया गर्छु, मन पराउँछु पनि तर माया गर्न तपाईं गाला नै थाप्नुहुन्न त मेरो के दोष ? फेरि तपाईं भन्नुहुन्छ– कुराको आशय ‘रे’, ‘रे’, ‘रे’, ‘रे’ मा नजाउँ । कहाँ हामी ‘रे’ मा गएको हो रेखा जी ? तपाइँको अन्तर्वार्ताको दृश्य साक्षी छ । आज यत्ति ।

  2. Dos bhaneko ta Bhagwan Gautam Buddha lai pani laga ko thiyo !! At last maa true nai win hunchha no worry sister mero view maa tapai ko mistake ta chha jasto lagdaina true kura fact inform dina pahin 6 !!!!

  3. Dos bhaneko ta Bhagwan Gautam Buddha lai pani laga ko thiyo !! At last maa true nai win hunchha no worry sister mero view maa tapai ko mistake ta chha jasto lagdaina true kura fact inform dina pahin 6 !!!!

  4. नमस्कर रेखा जी,

    मैले तपाईको इन्तेर्विएव सुने
    अनि तपाईको इन्तेर्विएवको
    कोमेंट्सस पनि हेरे
    मेरो तपाईलाई भन्नु केही छैन

    तपाईको म राम्रो
    फेन हु अनि
    तपाईले अमेरिकामा के देख्नु
    भो तै भानु
    भो राम्रो लागो|

    तपाईको राम्रो फेन भाकोले
    तपाईको मन जीति
    यो लेक्दै छु|

    वास्तबमा अमेरिकामा होमेलेसनै छैन
    अनि हुदैन पनि
    किन कि अमेरिकन
    सरकारले अमेरिकाको सबै स्टेटहरुमा
    “देपर्त्मेंट ओफ हुमन
    रेसौर्चेस” अनि यस्तै
    अरु नामबाट बीरोजगार
    मनिषहरुलाई सबै आवासक
    कुराहरु दिरहेको हुन्छ| यो
    नियम सबै स्टेट
    हरुमा छ अनि
    काम गर्न नसक्ने
    बालबलिका अनि बृधहरु
    तथा अपाङ्गहरुलाई पनि
    हेर्ने फल्तोई सस्था छ
    जसले भातता दिन्छ|

    अनि अमेरिकामा एउत एस्तो
    नेयम पनि छ
    त्यो के हो
    भनि सबै अमेरिकन
    अनि अमेरिकामा बस्ने
    सबै को “सोसल
    सेकुरिटी कार्ड” हुन्छ जुन
    एति गोप्य हुन्छ
    कि आफ्नै घरको
    मान्छेलाई पनि नभन्नु भनछ|
    अनि त्यो कार्ड
    आफु सग हुदासमम़ा
    अमेरिकन सरकारबाट पहउने सबै
    सुबिदाहरु पाहउन सकिनछ अनि
    यो कार्ड हरेक
    ओफ़्फ़िचल कामहरुम़ा चहिनछ| अनि
    अमेरिकाम़ा बस्ने कुनै पनि
    मनिषले कानुन बेरुधा काम
    गरयो भनि त्यो
    सोस्ल कार्ड जफत
    गरिदिन्छ अनि तयस
    मनिषले अमेरिका म़ा कै
    काम गर्न पौदैना
    अनि चै तेसता
    मनिषहरु सडकम़ा हुन्छ तर
    पनि अमेरिकन सरकारले
    तेसता मनिषहरुलाई सुद्रिने
    मौका अनि आफ्नो
    करीर बनाउने ठाउँहरु
    धरै दिन्छ तर पनि
    हुनीहरु सडक कै
    मन पारौछ|

    अब यो अवस्था
    म़ा के भानने?…………………..

    तपाई लाई पकै
    सजीलो बनाउला !!!!

  5. Her English is really poor that is what’s going on..nothing else…Homeless? I have never seen….n e ways a person only goes homeless in US when he/she does’nt work…well she did nt have to mention a homeless nepali..

  6. well he is making full out of herself as she try to runaway and hide in us being aSLUM BUT SHE COULDNT SO TRYING TO BE MOREEEEE CLEVER AND TRY TO BE AS IF SHE DONT LIKE IT POOR WAY TO BE FAMOUS

  7. SHE COULD JUST SAY ITS NICE AND FINISH WHY DOES SHE TRY TO DEFINE SUCH THINGS I AM AFRAID SHE MAY COME TO USA AGAIN AND TELL1000 OF BAD ASPECT OF NEPAL WHILE EVERY BODY KNW WHATS USA AND SHE TRYING DEFINE IT IN SHORT AS HER DRESS WELL USA IIS NT LIKE YOU SHORT DRESS YOU LOOSER

Comments are closed.